काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल ले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना व्यक्त गरेका छन्।
अध्यक्ष ओली यतिबेला आफ्ना पिताको निधनका कारण पितृशोकमा छन्।
विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले अध्यक्ष ओलीलाई समवेदना दिने क्रम जारी छ। यसै सन्दर्भमा रास्वपाका तर्फबाट उपसभापति डोलप्रसाद अर्याल ले शोक सन्तप्त परिवारप्रति सहानुभूति व्यक्त गरेका हुन्।
प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार












प्रतिक्रिया