काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की बिहीबार सिधै काठमाडौँबाट मुगु पुगेकी छिन्।

मुगुको प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिनु भएअनुसार, प्रधानमन्त्री मुगु आएका भए पनि उनको कार्यतालिका अहिले सार्वजनिक गरिएको छैन।
खत्रीका अनुसार, सम्भावित रूपमा प्रधानमन्त्रीले राराताल अवलोकन, जिल्लाका सुरक्षा निकायसँग भेटघाट, र छलफल गर्न सक्ने अनुमान गरिएको छ।

advertisement

प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com