काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले यही चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने भएका छन्।
बिहीबार पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले बीच भएको छलफलमा उक्त मिति तय गरिएको हो।
पार्टीभित्रको सहमतिअनुसार शाहलाई प्रधानमन्त्रीको रूपमा अघि बढाउने निर्णयसहित शपथ ग्रहणको तयारी अगाडि बढाइएको जनाइएको छ।
प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार












प्रतिक्रिया