काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक जनकपुरधाम पुगेर जानकी मन्दिरमा पूजा–अर्चना गरेकी छन्।
प्रधानमन्त्री पदमा नियुक्त भएपछि यो उनको पहिलो धार्मिक भ्रमण हो।
जानकी मन्दिरमा दर्शन गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यो यात्रा पूर्ण रूपमा धार्मिक उद्देश्यका लागि गरिएको स्पष्ट पारेकी छिन्।
प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया