काठमाडौ । नेपाल सरकारको गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद उल फित्रका अवसरमा भोलि शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा आज जारी विज्ञप्तिमा उक्त जानकारी दिइएको हो। मन्त्रालयले नेपाल राजपत्रमार्फत ईदको बिदा व्यवस्था गरिएको उल्लेख गर्दै मुस्लिम आयोगबाट प्राप्त सूचनाअनुसार चैत ७ गते शनिबार उक्त पर्व परेको जनाएको छ।

advertisement

साथै, मन्त्रालयले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी तथा नेपाली नागरिकमा शुभकामना व्यक्त गरेको छ।

प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com