काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटा ले वाम एकताको चर्चा चल्न थालेपछि व्यङ्ग्य गरेका छन् । प्रतिनिधिसभाको निर्वाचनमा एमाले, नेकपासहित वामपन्थी शक्तिहरूबीच एकताको बहस चल्न थालेपछि उनले अहिले वाम एकताको कुरा गर्नु फोहोर गरेपछि दैलो देखे जस्तै हुने टिप्पणी गरेका छ्न् ।

गोकुल बास्कोटा ले भनेका छन्, ‘फेरि वाम एकताको राग चल्न लागेछ । यो पनि जनताले मत हालेर सरकार गठन हुन लाग्दा केही मान्छेले मसीको प्रमाण खोज्न हिँडे झैँ फोहोर गरेपछि दैलो देखे जस्तै हो । आन्दोलनको पुन:जागर भित्र सगंठनको पुनर्गठन र नवीन नेतृत्वको निर्माण खोज्नु बेस ।’

advertisement

मीतको एकताले जनता र समर्थकमा विश्वास आर्जन हुन नसक्ने उनको जिकिर छ ।

प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com