काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई सत्ता हस्तान्तरण गर्दा निवर्तमान प्रधानमन्त्री सुशीला कार्की खुसी देखिएकी छन् ।
राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएसँगै पद हस्तान्तरण कार्यक्रममा सुशीला खुसी देखिएकी हुन् ।
सो क्रममा बालेनलाई बधाई तथा शुभकामना दिँदै उनलाई अँगालो हालिन् । अन्यले भने बालेनलाई बधाई दिँदै हात मिलाएका थिए ।
प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया