काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको शपथग्रहणपछि पहिलो मन्त्रिपरिषद बैठक आजै बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रीहरू आउन थालेका छन् ।
मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री शाहले रास्वपा सभापति रवि लामिछानेसँग छलफल गरिरहेका छन् । उनीहरुबीच प्रधानमन्त्री कार्यालयभित्रै छलफल भइरहेको स्रोतले बतायो ।
प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया