काठमाडौ । एमाले महासचिव शंकर पोखरेलले अध्यक्ष केपी ओली पक्राउ परेपछि चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन् कि यदि ओलीलाई तत्काल रिहा नगरियो भने यसको प्रतिशोधको मूल्य अत्यन्तै उच्च हुनेछ। पोखरेलले थप लेखेका छन्, “पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ। जिम्मेवार बन, अविलम्ब रिहा गर।”
प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार













प्रतिक्रिया