काठमाडौं। नेकपा (एमाले) महासचिव शंकर पोखरेल ले पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो हुने बताएका छन्। अध्यक्ष ओलीलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनले पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो हुने चेतावनी दिएका हुन्।

उनले सरकारलाई जिम्मेबार बन्न र अबिलम्ब ओलीलाई रिहा गर्न माग समेत गरेका छन्। महासचिव शंकर पोखरेल ले भनेका छन्, ‘पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो हुन्छ।

advertisement

जिम्मेवार बन, अविलम्ब रिहा गर!’ ओली पक्राउ परेको घटनाबारे छलफल गर्न पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक सुरु भएको छ ।


प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com