काठमाडौं। प्रदर्शनरत नेकपा (एमाले) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

माइतीघरबाट बानेश्वरतर्फ अगाडि बढेको एमाले कार्यकर्ताको जुलुस र प्रहरीबीच झडप भएको हो । आन्दोलनकारीले ढुंगा प्रहार गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो ।

advertisement

झडपमा केही कार्यकर्ता घाइते भएका छन् । एक जनाको टाउकोमा चोट लागेको खबर प्राप्त भएको छ ।

प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com