काठमाडौं। सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएपछि आज सोमबार बसेको यो दोस्रो मन्त्रिपरिषद् बैठक हो ।

advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकले सरकारले अघि सारेका विभिन्न कार्ययोजनाहरूको कार्यान्वयनबारे थप छलफल गर्ने र आवश्यक निर्णय गर्ने बुझिएको छ ।

बैठकको एजेन्डाबारे भने औपचारिक रूपमा कुनै जानकारी दिइएको छैन ।

यो बैठक प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसिरहेको छ ।

प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com