काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसद्को अधिवेशन आह्वान गरेका छन्।
राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा चैत १९ गते दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको थियो।
प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार













प्रतिक्रिया