काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । उनलाई शुक्रबार पक्राउ गरिएको प्रहरी स्रोतले ग्लोबल नागरिकलाई जानकारी दिएको छ।
व्यवसायी दिपक भट्टलाई पक्राउ परेपछि उनीसँग निकट व्यवसायी प्रहरीको राडरमा छन् । भट्टले शंकर ग्रुपका लागि परामर्शदाताको काम गरेका थिए ।
प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार










प्रतिक्रिया