कास्की । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्की जिल्लामा ३.५ म्याग्निच्युडको भूकम्प गएको छ।

केन्द्रले जनाएअनुसार आइतबार बिहान ०८:३४ बजे आएको उक्त भूकम्पको केन्द्रबिन्दु मिजुरे डाँडा आसपास क्षेत्रमा रहेको थियो।

advertisement

भूकम्पका कारण पोखरासहित आसपासका क्षेत्रमा सामान्य कम्पन महसुस गरिएको जनाइएको छ।

प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com