काठमाडौं । प्रतिनिधि सभाको बैठक चलिरहेकै समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र गृहमन्त्री सुधन गुरुङबीच करिब १५ मिनेट लामो गोप्य वार्ता भएको छ।

संघीय संसद् भवनस्थित बहुउद्देश्यीय हलको करिडोरमा उनीहरूबीच उक्त छलफल भएको हो। प्रत्यक्षदर्शीहरूका अनुसार दुवै नेताबीचको संवाद गम्भीर विषयमा केन्द्रित रहेको उनीहरूको हाउभाउबाटै स्पष्ट देखिन्थ्यो।

advertisement

छलफल सकिएपछि दुवै नेता पुनः सभाकक्षमा प्रवेश गरी बैठकमा सहभागी भएका थिए।

प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com