काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ शुक्रबार बिहान महाराजगञ्जस्थित प्रहरी अस्पतालमा पुगेका छन्। दाँतमा समस्या देखिएपछि उनी उपचारका लागि अस्पताल गएको एक अधिकारीले जानकारी दिएका छन्।

शाहले सो क्रममा दाँतको परीक्षण गराएका छन्। दाँत उपचारका लागि प्रहरी अस्पताल राम्रो मानिने चर्चा पनि हुने गरेको छ।

advertisement

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com