‘आई एम जीतबहादुर’ को सिर्जनात्मक प्रचार अभियान चर्चामा

काठमाडौं। चर्चित हास्य कलाकार तथा अभिनेता जितु नेपाल द्वारा निर्माण तथा अभिनीत चलचित्र ‘आई एम जीतबहादुर’ प्रदर्शन मिति नजिकिँदै गर्दा यसको प्रचार–प्रसार शैली ले नेपाली चलचित्र क्षेत्रमा चर्चा पाएको छ। आगामी असार ५ गतेदेखि प्रदर्शनमा आउन लागेको यस चलचित्रको प्रचारका लागि जितु नेपाल ले समसामयिक राजनीतिक परिवेशलाई हास्यात्मक ढङ्गले प्रस्तुत गर्दै विभिन्न छोटा भिडियोहरू सार्वजनिक … Continue reading ‘आई एम जीतबहादुर’ को सिर्जनात्मक प्रचार अभियान चर्चामा