कांग्रेसको आधिकारिकता विवादमा नयाँ मोड, सर्वोच्चले दियो पुनरावलोकनको अनुमति
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा यसअघि भएको फैसलाको पुनरावलोकन गर्न अनुमति दिएको छ। यससँगै कांग्रेसको नेतृत्वसम्बन्धी कानुनी विवाद फेरि सर्वोच्च अदालतमा प्रवेश गरेको छ। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले पुनरावलोकन निवेदनमाथि सुनुवाइ गर्दै यसअघिको फैसला पुनः परीक्षण गर्न अनुमति दिएको हो। कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा … Continue reading कांग्रेसको आधिकारिकता विवादमा नयाँ मोड, सर्वोच्चले दियो पुनरावलोकनको अनुमति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed