एजेन्सी । इजरायलले इरानमाथि आक्रमण गरेको छ। इजरायलका रक्षामन्त्री इजरायल काट्जले यसको पुष्टि गरेका छन्। प्रतिशोधात्मक आक्रमणको सम्भावनालाई ध्यानमा राख्दै इजरायलमा पनि आपतकालीन अवस्था लागु गरिएको छ। आपतकालीन अवस्थाको घोषणा गर्दै काट्जले भने, ‘इजरायलले इरानमाथि आक्रमण गरेपछि हाम्रो जनतामाथि मिसाइल वा ड्रोन आक्रमणको सम्भावना छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।