काठमाडौं । मकवानपुरको हेटौँडामा लहरी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा आज बिहान यूपी६१एटी ०९६२ नम्बरको कोइला बोकेको लहरी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुले जनाएको छ। दुर्घटनामा भारतको गाजिपुर जिल्ला पुरैनियाका करिब ४५ वर्षीय महेन्द्र यादवको मृत्यु भएको
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।