‘लिटिल बुद्ध’ भनिने रामबहादुर बमजनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश

काठमाडौं । सम्पत्ति शुद्धीकरणको मुद्दामा तपश्वी दाबी गर्ने विवादित रामबहादुर बमजन पुर्पक्षको लागि थुनामा पठाउन आदेश भएको छ। सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बमजनलाई सोमबार पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो। सम्पत्ति शुद्धीकरणको मुद्दा बाँकी रहेकाले बमजन आफै अदालतमा हाजिर भएका थिए।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com