काठमाडौ । पुर्चौडीबाट बझाङतर्फ फर्किरहेको जन्ती बोकेको बस दुर्घटनामा बझाङका एक शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा महादेव माध्यमिक विद्यालय, लिममा कार्यरत शिक्षक विष्णु जोशी रहेका छन्। बिहीबार बैतडीबाट विवाहको जन्ती लिएर बझाङतर्फ जाँदै गरेको बस पुर्चौडी नगरपालिका–६ बडचौरमा दुर्घटना भएपछि शिक्षक जोशीको ज्यान गएको
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।