ज्ञानेन्द्र शाही प्रतिनिधिसभा चुनावका लागि ललितपुर– १ बाट सिफारिस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुर क्षेत्र नं. १ बाट सिफारिस गरिएको छ। राप्रपाको क्षेत्रीय कार्यसमितिले प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा शाहीसहित परशुराम सिलवाल र रबिन घिमिरे गरी तीन जनाको नाम सिफारिस गरेको हो। शाही यसअघि जुम्लाबाट निर्वाचित भएका

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com