झापा- ३ मा राजेन्द्र लिङदेन विजयी

काठमाडौं । झापाको क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन्। कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार२७६ मतान्तरले पराजित गर्दै लिङ्देन विजयी भएका हुन्। लिङ्देनले ४० हजार ६४८ मत हासिल गर्दा सिटौलाले ३७ हजार ३७२ मत पाएका छन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com