काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी ओलीले युवाहरूले स्वतन्त्रबाट चुनाव जित्नु समग्र सत्य नभएको बताए । टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आज काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।