मेयर बालेन साह र केशव स्थापितको जम्काभेट

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) ले स्थानीय चुनावमा एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितलाई भेटेका छन्। चाबहिल-बौद्ध क्षेत्रमा सडक तथा ढलको अनुगमन गर्न पुगेका बालेनको संयोगवश स्थापितसँग भेट भएको हो। भेटपछि स्थापितले साहलाई आफ्नो घरमा लगेका थिए। स्थापितको घरमा उनीहरुबीच कुराकानी भएको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com