काठमाडौं -एमालेका नेता भानुभक्त ढकालले सरकारले ल्याएको बजेट आगामी चुनावमा जनता प्रभावित पार्ने गरी बजेट ल्याएको र त्यसको कार्यान्वयन हुन नसक्ने बताएका छन् ।आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि प्रतिनिधिसभाको बुधबार बसेको बैठककको सामान्य छलफल मा सहभागी हुँदै उनले यस्तो बताएका हुन्
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।