एजेन्सी । श्रीलङ्कामा राष्ट्रपति गोटाबय राजपाक्षेको निवासमा प्रदर्शनकारीहरू प्रवेश गरेका छन् । तर राष्ट्रपति राजपाक्षै भने निवास छोडेर अन्यत्र गएका छन् । उनलाई सुरक्षित ठाउँमा सारिएको जनाइएको छ । आर्थिक संकट बढेर चरम भोकमरी र अस्तव्यस्तको अवस्था आएपछि राजधानी कोलम्बोमा ठूलो भीड जम्मा भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।