रौतहटमा स्थानीयले मतपेटिका बोकेर भागे

रौतहट । रौतहटको एक मतदान केन्द्रबाट मतपेटिका लुटिएको छ। यमुनामाई गाउँपालिका-१ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो । स्थानीयले मतपेटिका बोकेर भागेपछी स्थिति तनावग्रस्त बनेको छ। मतपेटिका बोकेर भाग्ने स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com