काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले राजनीतिक दलहरूसँग औपचारिक रूपमा वान–टु–वान छलफल गर्नु उपयुक्त हुने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा पार्टीका तर्फबाट धारणा राख्दै बस्नेतले भने, ‘औपचारिक च्यानलमार्फत दलहरूसँग एक–एक गरेर छलफल गर्दा राम्रो हुन्छ। यस्ता ठूला फोरमहरूमा
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।