दूधको ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा भक्तपुरमा एक व्यक्तिको मृत्यु

काठमाण्डाै – भक्तपुर लोकन्थली चोकमा दूधको ट्याङ्करले  स्कुटरलाई ठक्कर दिँदा एक ब्यक्ती को मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक काभ्रे बनेपा नगरपालिका–५ बस्ने ४५ वर्षिय नकुल थापा रहेका छन् ।                           

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com