साढे ५ महिनामा ४६ जनाविरूद्ध साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौँ — भावना मिल्यो, विचार मिल्यो । एउटै घरमा बसोबास हुँदा एकअर्काको सुखदुःख पनि बाँडे । घरधनी र डेरावालाको सम्बन्ध दिदीभाइमा परिणत भयो । कीर्तिपुरकी बबिता (नाम परिवर्तन) ले डेरावाल मकवानपुर हेटौंडाका २६ वर्षीय निर्दोष ठकुरीलाई तिहारमा भाइटीकासमेत लगाइन् ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।