काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापित मेयरमा विजयी भएका छन्। निर्वाचन अधिकृत सीता निरौला फुयालका अनुसार नापित विजयी भएका हुन्। अन्तिम मतपरिणाम भने केही बेरमा सार्वजनिक गरिनेछ। उमप्रमुखमा भने कांग्रेसकी समिता श्रेष्ठ विजयी भएका छिन्। यो पालिकामा एकीकृत समाजवादीबीच
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।