प्रचण्ड पुगे चुनावी सभा सम्बोधन गर्न जनकपुर, काङ्ग्रेस सभापति देउवा पनि जाने

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुर पुगेका छन् ।पाँच दलीय गठबन्धनको संयुक्त चुनावी सभा लाई सम्बोधन गर्न उनी मधेस प्रदेशको राजधानी जनकपुर पुगेका हुन् ।                                   

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com