चितवन पुगे रवि लामिछाने, रुपन्देही लगिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चितवनको भरतपुर विमानस्थलबाट रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा बाक्लो हुस्सुका कारण उडान अवरुद्ध भएपछि उनी बुद्ध एयरको जहाजमार्फत भरतपुर पुगेका हुन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अधिकारीका अनुसार, लामिछानेलाई प्रहरीले गाडीमार्फत रुपन्देहीतर्फ लगिरहेको छ। उनलाई केन्द्रीय कारागारका

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com