नवनियुक्त आईजीपी कार्कीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बिहीबार औपचारिक रूपमा दर्ज्यानी चिह्न ग्रहण गरेका छन् । गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा गृहसचिव रामेश्वर दंगालले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । यससँगै कार्कीले नेपाल प्रहरीका ३३औँ महानिरीक्षकका रूपमा आजैदेखि प्रहरी संगठनको कमाण्ड सम्हालेका छन्

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com