चितवन । चितवन–२ बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार सोविता गौतमले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा सार्वजनिक गरेकी छन्। जिल्ला निर्वाचन कार्यालय चितवनमा बुझाइएको विवरणअनुसार उनले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता अनुसार गरेको सम्पूर्ण खर्च खुलेको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।