काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई नेप्से सूचकांक गणनामा प्रयोग हुँदै आएको १५ मिनेटको औसत मूल्य गणना प्रणाली हटाउन निर्देशन दिएका छन्। मन्त्रीको निर्देशनपछि सेबोनले आजै (शनिबार) सञ्चालक समितिको बैठक बसालेर करिब ६ महिनाअघि लागू गरिएको व्यवस्था खारेज गर्ने तयारी गरेको हो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।