हैदरावादमा आगलागी : १७ जनाको मृत्यु

एजेन्सी । हैदराबादको चारमिनार नजिकको गुलजार हाउसस्थित एक भवनमा आइतबार बिहान भीषण आगलागी हुँदा १७ जनाको ज्यान गएको छ। मृतकमध्ये ८ जना बालबालिका रहेका छन्, जसको पुष्टि सञ्चारमाध्यमहरूले गरेका छन्। प्रहरीका अनुसार तीनतले भवनको भुइँतल्लाबाट आगो सुरु भएको थियो। आगलागीबाट प्रभावित १५ जनालाई सकुशल उद्धार

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com