नेपाली महिला फुटबल टोलीको ऐतिहासिक यात्रा आजबाट सुरु हुँदै, पहिलो खेल लाओससँग

काठमाडौँ । चार दशक लामो अन्तर्राष्ट्रिय यात्रा, सयौं खेलको अनुभव, र अब एउटै लक्ष्य  नेपाली महिला फुटबल टोली आजबाट एएफसी महिला एसियन कप छनोटको अभियान सुरु गर्दैछ, जहाँ पहिलो खेल लाओससँग हुँदैछ । समूह ‘एफ’ मा रहेको नेपालले आयोजक उज्वेकिस्तान, लाओस र श्रीलंकासँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com