हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सिमानास्थित गैरीगाउँमा शुक्रबार अपराह्न एक्कासि जमिन भासिँदा माछा बोकेको बोलेरो गाडी जमिनमुनि बेपत्ता भएको छ। ना ४ च ४८३३ नम्बरको उक्त बोलेरो गाडी सडक छेउमा रोकेको अवस्थामा जमिन भासिँदा गाडी पाँच सेकेन्डभित्रै हराएको प्रत्यक्षदर्शीहरुले बताएका
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।