ठमेलमा प्रहरी कुटपिट प्रकरण: अखिल नेताविरूद्ध मुद्दा दर्ता

काठमाडौं । ठमेल क्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि आक्रमण गरेको आरोपमा नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूमाथि कानूनी कारबाही अघि बढाइएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार जिल्ला अदालत काठमाडौंमा उनीहरूमाथि मुद्दा दायर गरेको हो। अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीसहित गोपालबहादुर शाही, रमेशकुमार फुलारा, नविनसिंह

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com