काठमाडौं । राजनीतिक विश्लेषक अरुण सुवेदीले पाथीभरा (मक्कुम्लुङ) मा केवलकार निर्माणका लागि सरकारले दृढ निर्णय गर्दै ‘विकास संकटकाल’ घोषणा गर्नुपर्ने सुझाव दिएका छन्। नेपालमा हाइड्रोपावर तथा केवलकारजस्ता ठूला पूर्वाधार परियोजनाहरू प्रायः स्थानीय स्तरमा केहि अवरोध आउने उल्लेख गर्दै उनले सरकारलाई यस्ता समस्याको समाधान खोज्नुपर्ने बताए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।