क्रीकेटर सन्दीप लामिछानेको सफल शल्यक्रिया

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । बालाजुस्थित सिल्भरलाइन अस्पतालमा उनको केही बेरअघि हर्नियाको शल्यक्रिया गरिएको छ । सन्दीपलाई विगत चार वर्षदेखि हर्नियाको समस्या देखिएको थियो । पछिल्लो समय समस्या बढ्दै गएपछि उनले फुर्सदको समय पारेर शल्यक्रिया गराएका हुन् । अस्पतालमा डा.

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com