काठमाडौं । हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार उनको निधन भएको हो। एक हप्तादेखि मेडिसिटी हस्पिटलमा श्रेष्ठको उपचार भइरहेको थियो। उपचारकै क्रममा श्रेष्ठको ९१ वर्षको उमेरमा निधन भएको हो। दार्जिलिङमा जन्मिएकी अम्बिका श्रेष्ठ द्वारिकालाल
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।