काठमाडौं । सहकारी ठगीमा अधिवक्ता (वकिल)को पनि संलग्नता रहेको खुलेको छ। वज्रयान बहुउद्देश्यीय सहकारी संस्थाको ११ करोड ३० लाख बढी रकम अपचलनमा अधिवक्ता रविन्द्र बज्राचार्यको संलग्नता रहेको खुलेको हो। सहकारी ठगी कार्यमा संलग्नता रहेको भन्दै काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि उनलाई जेल चलान गरेको छ
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।