एसईई परिक्षामा सहभागी विद्यार्थीका अभिभावकहरुलाई चर्चित कार्टुनिस्ट तथा शिक्षक आशिष खनाल ‘माड्साब’ को अनुरोध । प्रिय अभिभावक ज्युहरु भोलि देखि तपाईं हाम्रा प्यारा छोराछोरीहरु एसईईको परीक्षामा सहभागी हुँदै छन्। कृपया उनिहरुलाई फलानाले जति नै अथवा फलानोको भन्दा धेरै अंक ल्याउनु पर्छ भनेर दबाब नदिनुस है।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।