भङ्गहा नगरपालिकामा कर्मचारीको हालिमुहाली, श्रीमतिदेखि सालीसम्मलाई जागिर

महोत्तरी । महोत्तरीको भङ्गहा नगरपालिकाका कर्मचारीहरूको नातावाद मोह देखिएको छ। नगरपालिकामा कार्यरत कर्मचारीले आफ्ना श्रीमतीदेखि सालीसम्मलाई जागिर दिएका छन्। पालिकाको विभिन्न ५ पदमा करारमा कर्मचारी भर्ना गर्नुपर्नेमा ४ जना कर्मचारीकै नातागोता परेका छन्। नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विजय यादवकी श्रीमती सिर्जना यादव रोजगार सहसंयोजक,

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com