काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा विशेष महाधिवेशन स्थलमा आइपुगेका छन्। केही समयअघि महाधिवेशन स्थलमा प्रवेश गरेका थापा कार्यक्रममा सहभागी हुँदैछन्। अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने हालै आउँदै गरेका छन् भन्ने जानकारी आयोजकले दिएका छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।